
९७ सालका कैदी ः प्रजा परिषद्को आन्दोलनमा समातिई आजन्म कैद भोगिरहेका -स्वर्गीय) पुष्करनाथ उप्रेतीको चित्र । कैदीको लुगामा जेलभित्रकै कमेरो, इँटा र कोइलाबाट अर्का बन्दी प्रसिद्ध चित्रकार -स्वर्गीय) चन्द्रमानसिंह मास्केले यो चित्र सिर्जना गरेका हुन् । उनी राणाविरोधी कार्टुन बनाएबापत १८ वर्ष जेल परेका थिए । यो चित्र बुधबार ललितपुरस्थित पार्क ग्यालरीमा सुरु भएको अग्रज कलाकारहरूको पुराना कृतिहरूको प्रदर्शनीमा सामेल छ ।
No comments:
Post a Comment