My Photo Galery

Jana Aandolan 2062/63

National & International Cricket Players &Team

Nepali Stamp Collection

Thursday, August 9, 2007

एसीसी महिला क्रिकेट प्रतियोगिताको उपविजेता भई मलेसियाबाट फर्केका नेपाली टिम सदस्यलाई नेपालगन्जमा आइतबार भव्य स्वागत गरिँदै । कोहलपुरदेखि निस्केेको सम्मान तथा स्वागत र्‍याली नेपालगन्ज परिक्रमा गरेर रंगशाला पुगी सभामा परिणत भएको थियो । राष्ट्रिय टोलीमा यहाँका मात्र ७ खेलाडी छन् । तीन वर्षअघि बाँकेबाटै नेपालमा महिला क्रिकेट सुरु भएको हो । नेपालगन्ज र कोहलपुरमा आधारभूत तालिम पाएका एक हजार किशोरी क्रिकेटरहरू छन् ।

No comments: